|
|
|
Pictures From Nepal
|
|
Click here for the Community Pictures
|
startrecord0
| Total Records: 2372 |
Page 1 of 238
Next >>
|
|
| अधिवेशनः अन्तरसंस्थान कर्मचारी संघको सातौं अधिवेशनमा शनिबार सहभागी हुँदै एमाले अध्यक्ष झलनाथ खनाल । तस्वीरः राजेश । |
|
| अन्तरक्रियाः राजधानीमा शनिबार आयोजित अन्तरक्रियामा काँग्रेस महामन्त्री विमलेन्द्र निधि, माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश र एमाले नेता युवराज ज्ञवाली । दृश्यः राजेश । |
|
| मजदुर अधिकारः वर्तमान अवस्थामा ट्रेड युनियन को भुमिका विषयक शनिबार राजधानीमा भएको अन्तरक्रिया सहभागी हुँदै अर्थमन्त्री सुरेन्द्र पाण्डे । दृश्यः राजेश । |
|
| आन्दोलनः माओवादीको भातृ संगठन वाइसीएल र गणतान्त्रिक खेलकुद महासंघले आफ्ना संघर्षका कार्यक्रम सार्वजनिक गर्न राजधानीमा आयोजित पत्रकार सम्मेलन । दृश्यः राजेश । |
|
| त्रिविविले शुल्कवृद्धि फिर्ता नलिएको विरोधमा उपकुलपतिको कार्यालयमा धर्नामा बसेका १३ विद्यार्थी संगठनका प्रतिनिधि नाराबाजी गर्दै । दृश्यः राजेश । |
|
|
|
| हट्हट्...मुस्ताङमा यातायात तथा सामान ओसारपसार गर्न सहयोग लिइने घोडालाई चरनपछि मार्फातर्फ फर्काइँदै । तस्वीरः राजेश । |
|
| मान्दै मानिन्नः त्रिविविले दश गुणा विद्यार्थी शुल्कवृद्धि गरेको विरोधमा भक्तपुर ठिमी क्याम्पसका विद्यार्थीले विरोध प्रदर्शन गर्दै । दृश्यः राजेश । |
|
| एकता हिंसाविरुद्धः लैंगिक हिंसाविरुद्ध वर्ष २०१० को कार्ययोजना घोषणाका अवसरमा राजधानीमा आयोजित समारोहमा प्रधानमन्त्री माधव नेपाल लगायत महिला अधिकारकर्मीहरु । दृश्यः राजेश । |
|
| भक्ति कि बर्बरताः बाराको गढिमाई मेलामा बलि दिइएका राँगा । बीस हजार बढी राँगाको बलि दिइसकिएको छ भने बोका, पंक्षीको पनि बलि दिइएको छ । दृश्यः नेपाल होराइजन्स् डटकम । |
|
|
|